चिनियाँ उपप्रधानमन्त्री वाङ बेइजिङ प्रस्थान

काठमाडौं । जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी आज बिहान विशेष विमानबाट बेइजिङतर्फ प्रस्थान गर्नुभयो । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदाइ गर्नुभयो । चिनियाँ अतिथिको बिदाइका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देव, चीनका लागि नेपालका राजदूत लीलामणि … Continue reading चिनियाँ उपप्रधानमन्त्री वाङ बेइजिङ प्रस्थान